CALL US : +977 071 438068 | radiojagaran@gmail.com

LISTEN PROGRAMS

kachaha

jagarandayari

Welcome to Radio Jagaran

जागरण मिडिया सेन्टरद्धारा संञ्चालित रेडियो जागरण एक सामुदायिक रेडियो हो । मिडिया क्षेत्रमा लामो समय देखि लागेका अनुभवी पत्रकारहरु, समाजसेवी र वुद्धिजीवीहरुको सामूहिक प्रयासवाट स्थापना गरिएको यो रेडियो जागरण ऐतिहासिक नगरी व्यापारिक केन्द्र बुटवल उप–महानगरमा अवस्थित छ ।
“आवाज विहीनहरुको आवाज” भन्ने मूल नारालाई आत्मासात गर्दै राज्यद्धारा पछाडि पारिएका सवै वर्ग, जाती, भाषाभाषीको आवाजलाई बुलन्द गर्दै सामाजिक न्याय र समानताका लागि नयाँ नेपाल निमार्णमा उपेक्षित समुदायको पहुँच पु¥याउन सचेतनाको सन्देश छर्दै जागरुक्ताका लागि प्रेरित गर्ने एक स–शसक्त माध्यम बन्न सकोस भन्ने मूल उद्देश्य साथ रेडियोको स्थापना गरिएको हो । वि.स. २०६४ साल पुस २देखि रेडियो नियमित रुपमा प्रशारण भइरहेको छ ।

Read More

 

Jagaran Update

हथौडाले हानेर बुटवल ज्योतिनगरका युवाको हत्या (फोटा पनि )

हथौडाले हानेर बुटवल ज्योतिनगरका युवाको हत्या (फोटा पनि )

तार जोडिएको डेटोनेटर समेत भेटियो विनोद परियार बुटवल, १५ कार्तिक । बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ । बुटवल ५ ज्योतिनगर... Read more

माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु

माइक्रो बसको ठक्करबाट दुई जनाको मृत्यु

बुटवल १५ कात्तिक । पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको सुनबल–५ मा माइक्रो बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी... Read more

देवदहमा सुत्केरी महिलाको हत्या प्रयास

देवदहमा सुत्केरी महिलाको हत्या प्रयास

विनोद परियार बुटवल,१५ कार्तिक । रुपन्देहीको देवदहमा फेरी एक महिलालाई लुटेराको एक समूहले हत्या प्रयास गरेका छन् । देवदह नगरपालिका ३ सेमरहनाकी २३ बर्षिय... Read more

ignite

ENTERTAINMENT

SOCIAL EVENTS

हथौडाले हानेर बुटवल ज्योतिनगरका युवाको हत्या (फोटा पनि )

तार जोडिएको डेटोनेटर समेत भेटियो विनोद परियार बुटवल, १५ कार्तिक । बुटवलका एक युवाको हम्मरले हानेर हत्या भएको अवस्थामा शव भेटिएको छ । बुटवल ५ ज्योतिनगरका ३२ बर्षिय वीरबहादुर गुरुङको हत्या भएको हो । बुटवल र सैनामैना नगरपालिकाको सिमाक्षेत्रमा रहेको घमाहा खोलाको पुलमुनी पान... Read more

© Radio Jagaran 93.6 MHz, 2015. Powered by: Ignite