CALL US : +977 071 438068 | radiojagaran@gmail.com

LISTEN PROGRAMS

kachaha

jagarandayari

Welcome to Radio Jagaran

जागरण मिडिया सेन्टरद्धारा संञ्चालित रेडियो जागरण एक सामुदायिक रेडियो हो । मिडिया क्षेत्रमा लामो समय देखि लागेका अनुभवी पत्रकारहरु, समाजसेवी र वुद्धिजीवीहरुको सामूहिक प्रयासवाट स्थापना गरिएको यो रेडियो जागरण ऐतिहासिक नगरी व्यापारिक केन्द्र बुटवल उप–महानगरमा अवस्थित छ ।
“आवाज विहीनहरुको आवाज” भन्ने मूल नारालाई आत्मासात गर्दै राज्यद्धारा पछाडि पारिएका सवै वर्ग, जाती, भाषाभाषीको आवाजलाई बुलन्द गर्दै सामाजिक न्याय र समानताका लागि नयाँ नेपाल निमार्णमा उपेक्षित समुदायको पहुँच पु¥याउन सचेतनाको सन्देश छर्दै जागरुक्ताका लागि प्रेरित गर्ने एक स–शसक्त माध्यम बन्न सकोस भन्ने मूल उद्देश्य साथ रेडियोको स्थापना गरिएको हो । वि.स. २०६४ साल पुस २देखि रेडियो नियमित रुपमा प्रशारण भइरहेको छ ।

Read More

Broadcast Program

Jagaran Update

४० प्रतिशत विशेषज्ञ डाक्टर फेल

४० प्रतिशत विशेषज्ञ डाक्टर फेल

काठमाडौँ, फाल्गुन २१ — नेपाल मेडिकल काउन्सिलले विशेषज्ञ चिकित्सकका लागि लिएको विशेष परीक्षामा करिब ४० प्रतिशत डाक्टर फेल भएका छन् । विशेषज्ञ चिकित्सकह... Read more

पाल्पामा बाँदर आतङ्क

पाल्पामा बाँदर आतङ्क

पाल्पा, फागुन २१ पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानी भएका छन् । जङ्गलबाट आएको बाँदरले तरकारी, अन्नबाली नष्ट गरिदिएको छ । आलु... Read more

ENTERTAINMENT

ignite

SOCIAL EVENTS

पाल्पामा बाँदर आतङ्क

पाल्पा, फागुन २१ पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीमा बाँदर आतङ्कले कृषक हैरानी भएका छन् । जङ्गलबाट आएको बाँदरले तरकारी, अन्नबाली नष्ट गरिदिएको छ । आलु खन्न नपाउँदै खेतमै सखाप पारेको कृषक केदारप्रसाद बस्यालले बताए । उनले यस वर्ष उन्नत जातको (प्रिभेसी खुमल उज्ज्वल) आलु लग... Read more

© Radio Jagaran 93.6 MHz, 2015. Powered by: Ignite